दोस्रो थानकोट गोल्डकप फुटबल प्रतीयोगीता हुने

  • 142
    Shares

“चन्द्रागिरिमा फुटबलको लहर , स्थानिय खेलाडीलाई अबसर “ भन्ने नारा सहीत यही आउँदो माघ २५ गते देखी फागुन ९ गतेसम्म च. न. पा -३ थानकोटको गलबन फुटबल मैदानमा दोस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। गलबन युनाइटेड क्लब र वी आर ब्रदर्श क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता सेभेन अ साइडको(मैदानमा ७ -७ जना बिच) हुनेछ। फारम बुझाउने अन्तिम मिती माघ १७ गते रहेको छ। चन्द्रागिरि न. पा भरिका क्लबलाई यही नगरपालिका भित्र बसोबास गर्दै आइरहेको खेलाडी लिएर भाग लिन आव्हान गरिएको छ। फारम र अन्य जानकारीको लागि सम्पर्क नम्बर Surya Kandangwa (9849202248)
Anil Gurung (9823218830)
Ramit Shrestha (9843471625)


  • 142
    Shares

Comments

comments