चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लव फुटबल प्रतियाेगिता सुरू काठमाडौं

चैत १७, राेसन दानी

प्रदेश नम्बर ३का पर्यटन,वन तथा उधाेग मन्त्री अरूण नेपालले देशकाे अार्थिक रूपान्तरण युवापुस्ताकाे भुमिका अतुलनीय हुने वताएका छन् ।राजधानीको चन्द्रागिरि नगरपालिका मातातिर्थ स्थित चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लव फुटबल प्रतियाेगिताकाे उद्घाटनमा वाेल्दै मन्त्री नेपालले देशकाे अार्थिक,सामाजिक सद्भभाव खेलुकुदकाे विकासले युवाहरूमा गाेलवद्द हुन मद्दत पुग्ने वताएका हुन । उन्नले राजधानीकाे चन्द्रागिरि पर्यटनका हिसावमा सुन्दर भएर पनि सवाङ्गिण विकासकाे हिसावले पछि पर्नु दुर्भाग्यपूर्ण रहेकाे धारणा राखे ।कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले चन्द्रागिरिकाे विकास र खेलकुद मैत्री वातावरण तयार पार्न नगरले विशेष नीति तथा कार्यक्रममा तय गरिसकेकाे जानकारी दिए । मेयर गिरीले समृद्ध नगरकाे विकासमा सवै पक्ष संग साथ र सहयाेग रहेकाे चर्चा गरे । कार्यक्रममा वेसटन युनाईटेड कल्वका उपाध्यक्ष रामनारायण घिमिरेले राष्ट्रिय स्तरमा चन्द्रागिरिका खेलाडीहरूलाई माथी उठाउन सवै पक्षकाे महत्त्वपूर्ण हात हुने दावी गरे । नगरस्तरिय फुटबल प्रतियाेगितामा ३० वटा कल्वहरू सहभागिता रहने छ । अाज वाट सुरू भएकाे अाेपन च्यापियनसिप फुटबल प्रतियाेगिता चैत्र ३० गते सम्पन्न हुनेछ भने प्रथम टाेलीले नगद रू दुई लाख २२ हजार २ सय र दाेश्राे हुने टाेलीले एक लाख ११ हजार १ सय ११ र सिल तथा मेडल पाउने छन् साथै उत्कृष्ट खेलाडी,उत्कृष्ट खाेलरक्षक,उत्कृष्ट डिफेन्सलाई त्रमश जनही रू १५ हजार नगद पुरस्कार प्रदान गरिने अायाेजक कमिटिले वताएकाे छ ।