चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, जग्गा आनाको ७० हजार देखि २१ लाख सम्म

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ।  चन्द्रागिरि नगरपालिकाले २०८१ श्रावण १ गते देखि लागु हुने गरि स्थानीय...

उपत्यकाका नदी किनारका सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद...

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ...

ब्राइट किन्डरवर्ल्डलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ — काठमाडौंको नैकापस्थित ब्राइट किन्डरवर्ल्डले हालै दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । किन्डरवर्ल्डले करिकुलम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रि–स्कुल इन...

चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा अब आँखा सम्बन्धि उपचार सेवा

मुटु रोग, स्त्री रोग र रेडियोलोजी लगायतका विशिष्टिकृत सेवा संचालन हुँदै आएको च न पा-४ मा अवस्थित चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा अब आँखा...

ॐ समाज डेण्टल हस्पिटलको प्राङ्गणमा अन्नपूर्ण योगा लायन्स क्लबद्वारा रक्तदान सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थित ॐ समाज डेण्टल हस्पिटलको प्राङ्गणमा अन्नपूर्ण योगा लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । उक्त रक्तदान कार्यक्रममा चन्द्रागिरि नगरपालिका...

चन्द्रागिरि साहित्य समाजले मनायो भानु जयन्ती

२११ औं भानु जयन्तीको अवसरमा चन्द्रागिरि साहित्य समाजले आज कार्यक्रम गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित अग्रसर पुस्तकालय भवनमा आयोजना गरिएको सो...

सनसाइन स्कुलमा ग्रासरुट फुटबल ट्रेनिङ सुरु

चन्द्रागिरि वडा नं ५, किसिपिडीमा अवस्थित सनसाइन स्कुल प्राङ्गणमा वीजडम एकेडेमी र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा ७ दिने ग्रासरुट फुटबल ट्रेनिङ (Grass root...

थानकोट प्रहरी वृत्तद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित त्रिभुवन पार्कमा आज थानकोट प्रहरी वृत्तले सार्वजनिक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरि नगरपालिका वडा...

भाइकृष्ण बलामी काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्षमा नियुक्त

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडाले चन्द्रागिरि नगरपालिका वडा नं ६ का भाइकृष्ण बलामीलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा...