बलम्बुमा सालुगु गाचा तथा अन्य सांस्कृतिक कार्यक्रम साथै LIVE CONCERT हुने

139

चन्द्रागिरि, 

नेवा: पुच: बलम्बु भास्तिपुर द्वारा आयोजित बलम्बुमहालक्ष्मी जात्राको पावन अवसरम सालुगु गाचा तथा अन्य सांस्कृतिक कार्यक्रम बुधबार अर्थात् मंगसिर ५ गते को दिन बलम्बुमा हुने भएको छ।

बलम्बुको लाछी टोलमा हुने उक्त कार्यक्रममा सालुगु गाचा को प्रस्तुति का साथै बलम्बु स्थानियको पनि मौलिक तथा सांस्कृतिक बाजा हरु को प्रस्तुति हेने भएको छ । नेवा: पुच: बलम्बु भास्तिपुरको यो पाँचौं प्रस्तुति हो । LIVE CONCERT दिउसो ३ बजे देखि शुरु हुने छ ।