Author: chandragirinews.com
-
जिब्स स्कुलका ५ विद्यार्थी तेक्वान्दो खेल्न कोरिया प्रस्थान
चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलले दक्षिण कोरियामा हुने इलाभेन्थ वल्र्ड तेक्वान्दो कल्चरल एक्पो २०१७ का लागि ५ जना खेलाडीहरुलाई पठाएको छ। तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री तथा जेसिस स्कुल डोजाङ प्रमुख नोर्वु लामाका साथै खेलाडीहरू अभिनव शाक्य, प्रसुम तामाङ, प्रतीक श्रेष्ठ, नवीन, श्रेष्ठ र उज्वल कटुवाललाई खेलाडीका अभिभावकका साथै विद्यालय परिवारको…
-
व्यवसाय तथा सेवाकाे प्रवर्द्धन
तपाईंको व्यापार, व्यवसाय तथा सेवाकाे प्रवर्द्धनका लागि हामीलाई सम्पर्क गर्नुहाेस् । चन्द्रागिरिन्यूज डट कम, चन्द्रागिरि नगरकाे पहिलो अनलाइन पत्रिका
-
भोलिको नेपाल बन्द सफल पार्न अपिल
असार २७ गतेको लागि आह्वान गरिएको एक दिने नेपाल बन्द सफल बनाउनको लागि नेकपाले सबैसँग अपिल गरेको छ । आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरी बन्दी बनाइएको विरोधमा सो पार्टीले एकदिने नेपालबन्दको घोषणा गरेको हो । साथै केन्द्रीय सदस्यद्वय सन्देश पौडेल र सन्तकुमार लिम्बुलगायतहरुलाई पक्राउ गरी बन्दी बनाइएको भन्दै तत्काल विनाशर्त रिहाईको माग पनि…
-
मल खरिदमा अनियमितता
काठमाडौं : मुख्य खाद्यान्न बालीमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत फेरि अर्को अनियमितता हुन लागेको छ । परियोजनाले डेढ साताभित्रमा खरिद गरी सोहीअवधिमा वितरण गरिसक्ने भनेर दुई हजार मेट्रिक टन भर्मिक कम्पोस्ट मल खरिद गर्न लागेको छ। परियोजनाले आफैं यो परिमाणमा मल खरिद गर्नुभन्दा कृषि सामग्री कम्पनीलाई खरिदको जिम्मेवारी सुम्पेको…
-
अब लाइसेन्स लिन नयाँ नियम, लिखित र ट्रायलले मात्रै नपुग्ने
अब सवारी लाइसेन्स लिन लिखित र ट्रायल पास भएर मात्रै नपुग्ने भएको छ। लाइसेन्स लिनका लागि नयाँ नियम लागू गर्ने तयारी भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा नयाँ नियम लागू गर्न लागेको हो। लिखितपछि अब ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवेरनेस टेस्ट हुने भएको छ। हाल लिखितपछि ट्रायलमा पास भएपछि…
-
हरिबंश र दीपक एकै दिन बने सम्धी
काठमाडौ – शनिबार काभ्रेको धुलिखेलमा कलाकारको राम्रो जमघट देखियो । उनीहरु कुनै सुटिङ, फिल्मी कार्यक्रमका लागि भने त्यहाँ पुगेका थिएनन् । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यका कान्छो छोरा मोहित बंशको बिबाह समारोहको निम्तो मान्न उनीहरु त्यहाँ पुगेका थिए । मोहितको धुलिखेलको मिरावल रिसोर्टमा बिबाह समारोह आयोजना गरिएको थियो । मोहितले नेपाली परम्परागत शैलीमा संचार उद्यमी…
-
प्रहरीले लागुअाैषध सहित एक जनालाई पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौं आउदै गरेका मोरङ उर्लाबारी घर भई चावहिल बस्ने २१ बर्षे महेश श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुङगाले जानकारी दिएको छ । बुधबार विहान ना ५ ख ६५९९ यात्रुबाहक बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज ऋषिराम घर्ती मगरले जानकारी दिए । पक्राउ परेका श्रेष्ठबाबाट चेकजाँचका क्रममा नाइट्राजेपाम…
-
नेपालमा अनिवार्य लागु हुँदै इम्बोस्ड नम्बर प्लेट । के हो त यम्बोस्ड प्लेट ?
असार १३ काठमाण्डौ । यातायात व्यवस्था विभागले यसै वर्ष देखि सबै प्रकारका सवारी साधनमा लागु गर्ने काम भैरहेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा पनि यसै वर्ष देखि सवारी साधनमा इम्बोस्ड् नम्बर प्लेट लागू गर्ने घोषण गर्यो , यातायात व्यवस्था विभागको वार्षिक कार्ययोजनामा यहि आर्थिक बर्ष बाट लागू गर्ने उल्लेख गरेको छ…
-
प्रहरीको लागु औषध विरुध नयाँ अप्रेसन सुरु, लागुऔषध सहित एक जनालाई नियन्त्रमा
नागढुङगा चेकपोष्टबाट प्रहरीले लागुऔषध सहित एक जनालाई नियन्त्रमा लिएको छ । चेक जाचको क्रममा लागु औषध सर्लाहीका मनोज साह भनिने २८ वर्षे दुर्गबहादुर खुलाललाई पक्राउ गरिएको प्रहरीले वताएको छ । बाराको कैलैयाँ बाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४८८५ नंम्वरको यात्रुबहाक बसमा लागु औषध ल्याएर आउँदै गरेका उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको नागढुङ्गा प्रहरी…
-
देवदर्शन कप ब्याडमिन्टन, दाेश्राे चरणका दाेश्राे दिन ३ खेल
देवदर्शन साकाेसकाे वार्षिकोत्सवका अवसरमा अायाेजित दाेश्राे देवदर्शन कप ब्याडमिन्टन प्रतियोगिताका दाेश्राे चरणका खेलहरु हिजो बाट सुरु भएका थियो। पहिलाे चरणका ३२ टाेलीबाट दाेश्राे चरणका लागि १६ टाेली छानिएका छन्, दाेश्राे चरणको खेलमा विजयी हुने टाेली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । मंगलबार सम्पन्न उज्वल महर्जन र अमिर महर्जनकाे जाेडीलाई १०-२१ र ६-२१ काे साेझाे सेटमा पराजित गर्दै…