Author: chandragirinews.com
-
चन्द्रागिरि नगरस्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने, विजेतालार्इ २० हजार नगद
चन्द्रागिरि । अाफ्नो स्थापनाको नवाैँ वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले ब्याडमिण्टन प्रतियोगिता अायोजना गर्ने भएको छ । जेठ ३० देखी हुने प्रतियोगितामा चन्द्रागिरि नगरका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् । मेन्स डबल्स ढाँचाको प्रतियोगिताको विजेता जोडीले बीस हजार, उपविजेता जोडीले दश हजार, तेश्रो हुने जोडीले ५ हजार नगद पुरस्कार सहित…
-
डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोग
चन्द्रागिरि । डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र…
-
थानकोट–नौबिसे सुरुङमार्ग : लागत १७ अर्ब, दूरी ५.७ किमि
जेठ २३, काठमाडौं । सरकारले करीब रू. १७ अर्बको लागतमा काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबिसेमा पर्ने झ्याप्ले खोलासम्म ‘थानकोट–झ्याप्ले खोला (नौबिसे) सुरुङमार्ग’ निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान सरकार (जाइका)को प्राविधिक र ऋण सहयोगमा उक्त सुरुङमार्ग निर्माण गर्ने तयारी गरेको छ । आगामी डिसेम्बरसम्ममा उक्त सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)…
-
भारतसँग नेपालको २-० को हार, कप्तान महर्जनलार्इ रातो कार्ड
चन्द्रागिरि। एक मैत्रिपुर्ण फुटबल खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको छ । पहिलो हाफको अन्त्यतिर नवयुग श्रेष्ठले पाएको सुवर्ण मौका गुमाएपछि मध्यान्तरमा खेल गोलरहित बराबरीमा सकिएको थियो। उनले गोलरक्षक बिट भइसकेको अवस्थामा बललाई पोष्टको दिशा दिन चुकेका थिए। दोश्रो हाफको ६०औं मिनेटमा संदेश झिंगनले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। झिंगनले आफ्नो बायाँ खुट्टाले…
-
शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित
चन्द्रागिरि । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । उनी चाैथो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । ५५८ सांसदले भोट हाल्दा देउवा ३८८ मत ल्याएर विजयी भए । उनको विपक्षमा १७० मत खस्यो ।
-
को हुन शेरबहादुर देउवा ?
चन्द्रागिरि । शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा आज संसदबाट निर्वाचित हुँदैछन् । देउवा संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति हुन् । २००४ साल डडेलधुरामा जन्मिएका देउवा यसअघि तीनपटक प्रधानमन्त्री भैसकेका छन् । २०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका देउवा प्रधानमन्त्रीमा झण्डै दुइ तिहाई सांसदको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित…
-
बाहिरी चक्रपथ, विभिन्न ६ स्थानबाट एकैपटक काम सुरु हुँदै
चन्द्रागिरि । उपत्यकाको बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी गरिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले आगामी एक साताभित्र १३ हजार सात सय ६४ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ । कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा पर्ने यो खण्ड विभिन्न ६ स्थानबाट एकैपटक काम सुरु हुँदैछ । सरकारले १३ वर्ष अगाडिनै निर्माण…
-
यी हुन थानकोट कलंकी सडक खण्डमा अत्यधिक सडक दुर्घटना हुने क्षेत्र ‘ब्ल्याक स्पट’
चन्द्रागिरि । ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ घोषणा गरेको छ । यो सूचीमा कालिमाटी-कलंकी खण्ड, महाराजगन्ज-बसुन्धरा खण्ड, चप्पल कारखाना अगाडि, गोपीकृष्ण-चाबहिल खण्ड, सुकेधारा-धुम्बाराही खण्ड, त्रिभुवन विमानस्थलको कार्गो अगाडि, तिलगंगा अगाडि, बाफल-हल्चोक खण्ड, बबरमहल-माइतीघर खण्ड, माछापोखरी क्षेत्र, गुर्जुधारा (दाउराडिपो) ओरालो, त्रिभुवन पार्क अगाडि, कोटेश्वर-मुनीभैरव क्षेत्र, गैरीगाउँ, ढुंगेअड्डा-नैकाप क्षेत्र, बौद्ध-जोरपाटी ओरालो, साँखुको नाङ्लेभारे-लप्सीफेदी…
-
नेपाल र भारतबीच मैत्रीपुर्ण फुटबल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइने
चन्द्रागिरि । एएफसी एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र भारतबीच अाज साँझ मुम्बईस्थित अँधेरी कम्प्लेक्स स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ। खेल स्थानीय समयअनुसार साँझ ७ बजे सुरू हुनेछ । यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएपनि लेवनानले आन्तरिक कारण नखेल्ने बताएपछि भारत फुटबल संघले नेपाललाई प्रस्ताव राखेको थियो। नेपाल विरूद्धको खेलमा भारतका नियमित कप्तान…