Author: Dipendra Ghimire
-
“तिमिलाई भन्छु” लिएर आए नबिन
लामो समयको अन्तराल पछी गायक नबिन के.भट्रराईले “तिमिलाई भन्छु” बोलको गीतको म्युजिक भिडियो आफ्नो यूट्युब च्यांनल बाट सार्बजनिक गरेका छन्। उनको पछिल्लो गीति सङ्ग्रह “श्लोक“मा रहेको उक्त गीतको म्युजिक भिडियोलाइ अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ। लामो समय पछि भिडियो दर्शकहरुले हेर्न पाएपनि भिडियोलाई मन पराई दिनु हुने छ भन्ने आशा गायक भट्टराईले गरेका छन्।…