Author: Prakash Gopali
-
“कोरोना संक्रमित ब्यक्तिको अनुभव र अध्ययन” विकल श्रेष्ठ (थानकोट स्थानीय बासिन्दा)
“कोरोना संक्रमित ब्यक्तिको अनुभव र अध्ययन” नेपालमा कोभिड-१९ बाट संक्रमण हुनेहरुको संख्या ६० हजार भन्दा माथि पुगिसकेको छ। दुई पल्टको लकडाउन पश्चात पनि काठमाडौंमा संक्रमितको संख्या दैनिक ५००-६०० ले बढिराखेको छ। त्यस मध्य म पनि एक संक्रमित हुँ । म संक्रमित कसरी भएं मलाई थाहा छैन, तर शंका लाग्नासाथ म आफ्नो टेस्ट गराउन गएँ र…
-