Author: roshan dani

  •  ‘नेताज्यु तिमीलाई माझी औँला’ ल्याए गायक रिमालले 

     ‘नेताज्यु तिमीलाई माझी औँला’ ल्याए गायक रिमालले 

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले मर्ने अवस्था समेत निम्तिने अवस्था छ । देशमा भने भ्रष्टाचार, महँगी लगायत दिन प्रतिदिन बढ्दो छ । यस्तै   राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै गायक रवि…

  • सदबहार गायक रिमालको जनता समर्पित गीत ‘नेताज्यु तिमीलाई माझी औँला’

    सदबहार गायक रिमालको जनता समर्पित गीत ‘नेताज्यु तिमीलाई माझी औँला’

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले मर्ने अवस्था समेत निम्तिने अवस्था छ । देशमा भने भ्रष्टाचार, महँगी लगायत दिन प्रतिदिन बढ्दो छ । यस्तै   राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै गायक रवि…

  • चन्द्रागिरिमा रहेकाे आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण

    चन्द्रागिरिमा रहेकाे आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण

    काठमाडौं ।नेपाली काँग्रेसकाे चन्द्रागिरि र भातृ संगठन तरूण दलले चन्द्रागिरिमा रहेेका संक्रमितलाई उपचार र आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण गरेकाे छ । चन्द्रागिरि नगर समितिका पदाधिकारी र तरूणका युवाहरूले वडा अध्यक्ष द्धोय कृष्ण प्रसाद खड्की र दुर्गालाल महर्जनलाई उक्त सहयाेग रकम हस्तान्तरण गरेका हुन् । नेपाली कॅाग्रेस चन्द्रागिरि नगर समितिका उपसभापति कृष्ण महर्जन सचिब राजेन्द्रबिक्रम…

  • चन्द्रागिरिकी सदिक्षा युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट

    चन्द्रागिरिकी सदिक्षा युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट

    राेसन दानी, जेठ २४ काठमाडौं । चन्द्रागिरि १४ कि सदिक्षा नेपाल युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट स्थान हासिल गरेकी छन् । युटिसि म्युजिक फिस्ट द्वारा आयोजित राष्ट्रिय गायन प्रतियोगितामा सदिक्षाले सर्बोत्कृष्ट स्थान हालिन गर्न सफल भएकी हुन् । देशका विभिन्न भागहरूबाट लकडाउनकाे समयमा प्रतिस्पर्धा रहकाेमा सदिक्षा टप टेनमा पर्न सफल भएकी थिईन । भाेटिङकाे आधारमा १…

  • राष्ट्रिय जनमाेर्चा सम्मेलनकाे अन्तिम दिन 

    राष्ट्रिय जनमाेर्चा सम्मेलनकाे अन्तिम दिन 

    चैत्र २६ बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनकाे तेस्राे दिन सम्म बन्द सत्र जारि रहेकाे छ । नयाँ नेतृत्व चयन गर्दै अाज राष्ट्रिय जनमाेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न हुन गई राष्ट्रिय जनमाेर्चाले जनाएको छ । हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हाे । सम्मेलन बाट राजनीतिक…

  • दहचाेक युवा समुहमा नयाँ नेतृत्व चयन

    दहचाेक युवा समुहमा नयाँ नेतृत्व चयन

    १६ चैत काठमाडौं । चन्द्रागिरि १ दहचाेक स्थित दहचाेक युवा समुहमा नयाँ नेतृत्व चयन भएकाे छ । दहचोक युवा समुहको छैठौं- दसौं साधारणसभाबाट राजु गिरीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएकाे हाे ।                                निर्बाचन अधिकृत शशी कुमार गिरीकाे संयाेजकत्वमा समाज…

  • चन्द्रागिरिको जलविनायक टोलमा बाटोमा गेट,टहरा बनाई बाटो अबराेध स्थानीय वडाकै पहलमा खाेलिने

    चन्द्रागिरिको जलविनायक टोलमा बाटोमा गेट,टहरा बनाई बाटो अबराेध स्थानीय वडाकै पहलमा खाेलिने

    राेसन दानी / काठमाडौं । चन्द्रागिरि नगरपालिका – ७ मादेवस्थान स्थित जलविनायक बस्तीमा बाटो विवाद उत्कर्षमा पुगेको छ । कविता पौडेल समेत पाँच जनाको नाममा रहेको बाटोमा घनश्याम जोशीले गेट र टहरा निर्माण गरि अवरुद्ध पुर्याएपछि विवाद चुलिएको हो । जसका कारण स्थानियहरु आक्रोशित भएकाछन् । कित्ता नम्बर ३३७ महादेवस्थान ८ ख घनश्याम जोशी,कल्पना पौडल…

  • रोल्पा प्रहरी द्धारा साताव्यापी कार्यक्रमको थालनी

    रोल्पा प्रहरी द्धारा साताव्यापी कार्यक्रमको थालनी

    फागुन २० रोल्पा । जिल्लाको रोल्पा रुन्टिगढी गाँउपालिका वडा नं. ९ होलेरी स्थित ईलाका प्रहरी कार्यालय होलेरीले १११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्मा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । रोल्पा जिल्लाको होलेरी बजारमा बजार आसपासका महिला,विद्यार्थी,युवाहरु,सञ्चारकर्मीहरुलाई राखेर जनचेतना मूलक कार्यक्रमको आयेजना गरिएको हो । ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमूख प्रहरी निरीक्षक खड्काले समुदाय प्रहरी…

  • एसोसिएसनले दियाे १सय१० थान अग्नि नियन्त्रक ग्यास सिलिन्डर

    एसोसिएसनले दियाे १सय१० थान अग्नि नियन्त्रक ग्यास सिलिन्डर

    राेसन दानी २ माघ काठमाडौं । वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले उपत्यका रहेका पेट्रोल पम्पहरूलाई अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेकाे छ । राजधानीमा एक कार्यक्रमका विच एसोसिएसनले राजधानीमा रहेका पेट्रोल पम्पहरूलाई अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेको हाे । पहिलाे चरणमा १ सय ३२ आफ्ना सदस्यहरुलाई २५ के.जिको १सय१० थान अग्नि नियन्त्रक ग्यास…

  • ९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवती

    ९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवती

    ९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवतीलाई थानकोट प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय प्रहरी बृत्त थानकोटकाे विशेष अप्रेसनमा चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त थानकाेटका प्रमुख घनश्याम श्रेष्ठले धादिङ गजुरी गाउँपालिका-८ की उनी बलम्बुमा डेरा गरी थिङलाई ९ केजी चरेस सहित पक्राउ गरेकाे पुष्टि गरे ।…