
जेठ २०, काठमाडौं । आन्तरिक राजस्व विभागले मंगलवार सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ ।
सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव दिएको हो ।
सूचना बमोजिम व्यवसायीले जरिवानाबाट बच्न जेठ २५ गतेभित्रै कर तथा विवरण पेश गरिसक्नु पर्नेछ ।
