चन्द्रागिरि ११ वडाध्यक्षमा कांग्रेस १३९ र एमाले ३९

1236
ward 11 narendra shrestha vs purna shrestha

चन्द्रागिरि नगरपालिका वडा नं  ८, १० र ११  को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २०० सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ वडाध्यक्षमा १३१ मत सहित नेपाली कांग्रेसका नरेन्द्र राज श्रेष्ठले अग्रता लिएको छ भने नेकपा एमालेका पूर्ण गोपाल श्रेष्ठले ३९ मत पाएका छन् ।

यस चन्द्रागिरि ११ मा मेयर पदमा नेपाली काँग्रेसले १११ तथा नेकपा एमालेले ५६ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ मा १२४८ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ७ तथा ९ को मतगणना सकी सकेको छ ।

ward 11 narendra shrestha vs purna shrestha