हसना र भास्तिपुर सहकारी अापसमा गाभिए

चन्द्रागिरि । बलम्बुस्थित हसना बचत तथा ऋण सहकारी र गुर्जुधारास्थित भास्तिपुर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् । दुवै संस्था एक भएपछि हसना भास्तिपुर बचत...

चन्द्रागिरि साकोसले रक्तदान कार्यक्रम अायोजना गर्ने

काठमाण्डाै, वैशाख ७ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको १६ औँ  वार्षिकोत्सवका अवसरमा शनिबार (बैशाख ९ गते) रक्तदान कार्यक्रम गर्ने भएको...

जेठ २५ गतेसम्ममा कर विवरण तथा कर बुझाउनु पर्ने, नबुझाए जरिवाना

जेठ २०, काठमाडौं  । आन्तरिक राजस्व विभागले मंगलवार सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो...

सहकारीकाे एकीकृत पुँजी लाई कृषि र पर्यटन विकासमा लगानी गर्न सकिए अार्थिक समृद्धि :...

रोशन दानी, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले अर्थतन्त्रको सम्पूर्ण मेरूदण्डको सन्तुलित प्रयोगबाट बिकासको लागि पूर्वधार कम्पनी खडा गर्न सकिने बताएका छन् । चन्द्रागिरी नगरपालिका–१...

कर बुझाउने समय असार ७ सम्म थप

सरकारले कर तिर्ने समयावधि थप गरेको छ। चौतर्फी आलोचनापछि आन्तरिक राजस्व विभागले बाँकी रहेको कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको हो। यसअघि विभागले सूचना...

पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि. को १० ओं बार्षिक साधारण सभा सम्पन्न

पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि. मछेगाउँ च.न.पा. ९ को दसौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यलय न्युरोड, काठमाडौंका...

भला कु सा सहकारी द्वारा सरसफाई कार्यक्रम सम्पन्न

भला कु सा सहकारी ले एक अभियान चलाएको छ , अब फोहर लाई सफाई अभियानमा होइन , फोहर हुनु भन्दा पहिले...

हाम्रो दहचोक साकोसले गर्यो निःशुल्क स्वास्थ्य शिविर

चन्द्रागिरि । हाम्रो दहचोक साकोसको सातौं स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । हाम्रो दहचोक साकोसको आयोजनामा नेपाल रेडक्रस सोसाईटी चन्द्रागिरि...

पुरानो नैकाप हुदै दहचोकको इन्द्र दह सम्मको हाईकिङ सम्पन्न

राजधानीको कोलाहाल वाट केहि भए पनि राहात दिने उदेश्यका साथ गरिएको हाईकिङ कार्यक्रम समपन्न भएको छ । लियो रिजन्र्स भ्याली, ३२५ ए १ र...

दोश्रो देवदर्शन कप ब्याडमिण्टन सुरू, विजेतालार्इ २० हजार नगद पुरस्कार

चन्द्रागिरि । २० हजार रूपैँया पुरस्कार राशीको दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिता सुरू भएको छ । चन्द्रागिरि नगरपालिका ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी...