समाजलाई दुर्घन्धित बनाउने हरेक क्यान्सरलाई जरै देखि उल्मुलन गर्छु : काठमाडौं प्रहरी प्रमुख सुवेदी

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समाजलाई दुर्घन्धित बनाउने हरेक क्यान्सरलाई जरै देखि उल्मुलन गर्ने बताएका छन् । सामुदायिक...

एकै दिनमा नागढुङ्गावाट भारी मात्रामा लागुअाैषध सहित पाँच पक्राउ ।

काठमाडौं / ८ माघ  रोशन दानी, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भारी मात्रामा प्रतिबन्धित लागुअाैषध सहित पाँच जनलाई पक्राउ गरेकाे छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रमुख ज्ञान...

थानकोट सहित उपत्यका ६ स्थानबाट अमेरिकी डलर देखाई लुटपाट गर्ने ५ जना पक्राउ

चन्द्रागिरि । अमेरिकी डलर देखाइ लुटपाट गर्ने समूह पक्राउ परेको छ । गोकर्णेश्वर तथा थानकोट लगायत काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग...

कीर्तिपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-९ घर भएका २२ वर्षीय सागर गुप्ताललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ...

महानगरीय प्रहरी प्रभाग बलम्वुले दिल्लीबाट चाेरिएका माेबाइल १० लाख बराबरका माेबाइलसहित २ भारतीय पक्राउ

रोशन दानी, काठमाडाैँ, ६ असोज । भारतमा चोरी भएका मोबाईल नेपालकाे संघीय राजधानी काठमाडाैँसम्म भित्रिने गरेको नयाँ तथ्य फेला परेको छ । चोरहरुको गिरोहले भारतका विभिन्न...

उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेश गरेकोमा:- ६. उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने।
फाइल तस्बिर

चन्द्रागिरिमा वडा नं. ८ मा पाचँ हजार लिटर अखाद्य मदिरा नष्ट

काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-८ मा प्रहरीको ‘स्वाइप अपरेसन’मा अवैध घरलु मदिरा नष्ट गरिएको छ। प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बुकाे संयुक्त टाेलीले बिहीबार ‘स्वाइप अपरेसन’ गरी...

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुअाैषध सहित तीन प्रक्राउ ।

राेसन दानी काठमाडौं /२८ जेठ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । बिरगंज बाट काठमाडौ आउदै गरेको ना ४ ख ८६९८ नम्बर...