फ्रान्स र सर्भिया पठाउने नाममा ५२ लाख ठगी, दुई पक्राउ

फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई...

नाबालिग किशोरीलाई गेष्ट हाउसमा पटक-पटक बलात्कार गरेको आरोपमा मातातीर्थका एक युवक पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ  बस्ने २८ वर्षीय महर्जन थरका युवालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती...

चन्द्रागिरि- नागढुंगामा दुर्लभ हुचिलको खुट्टा र पञ्जा सहित तामाङ प्रकाउ

१३ भदौ,काठमाडौं । प्रहरीले जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेकाे छ । चन्द्रागिरि न.पा वड नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा विरगंजबाट काठमाण्डौव तर्फ आउँदै...

चन्द्रागिरिमा ठूलो मात्रामा नक्कली नोट बरामद, ९ जना पक्राउ

काठमाडौं, नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न...

अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन...

कोरोनाको औषधी भन्दै मादक पदार्थ सेवन गरी सवारी हाँक्ने चालक ढुङ्गेअड्डाबाट पक्राउ

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले दिउँसै मापसे र नसालू पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई नियन्त्रणमा...

सामाजिक सञ्जालबाट पुरस्कार प¥यो भन्दै ठग्ने ३ जना पक्राउ

२० पौष ÷काठमाण्डौं÷ विभिन्न सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपसमेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी...

कलङ्कीमा एउटा ट्रकले ९ सवारी साधनलाई ठक्कर दियो, १ को मृत्यु, ४ घाइते

काठमाडौं । कलंकी चोकमा अहिले राति ७ बजे द’र्दनाक दु’र्घटना भएको छ । अ’नियन्त्रित बे’गमा आएको नाख ख २८७१ नम्बरको ट्रकले एउटा डेलिभरी भ्यान,...

सुन तस्करहरूकाे नयाँ रूट : नागढुङ्गा प्रहरीले भत्काईदियाे । प्रहरी भन्छ याे त कास्टिङ...

राेसन दानी, असार १८, सुन तस्करहरूले राजधानीलाई मुख्य ट्रान्जित वनाएर सुन तस्कर गरिरहेकाे रहस्य वाहिरीएकाे छ । यसअघि दूबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएर तस्करीको सुन...

चन्द्रागिरिमा ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा १ जना पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं ११ स्थित सामसुङ टीभी कारखानाको कम्पाउन्डमा राखिएको विद्युत्‌को ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा धादिङ गल्छि गाउँपालिका-८ घर भएका...