चन्द्रागिरिमा रहेकाे गाैरीशकंर पेन्टस कारखानामा आगलागी

काठमाडौं २९ मंसिर। काठमाडौंकाे चन्द्रागिरि ११ सतुङ्गलमा गाैरीशकंर पेन्टस कारखानामा आगलागी भएकाे छ । करेन्ट सर्ट भएर सतुङ्गलमा रहेकाे गाैरीशकंर पेन्टसकाे कारखानामा आगलागी भएकाे हाे । महानगरीय...

नवनिर्वाचित जनप्रतिनिधिले तलब भत्ता नपाउने !

चन्द्रागिरि । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलबभत्ता नपाउने भएका छन् । तलबभत्ता सम्बन्धि कानुन नबनेकाले जनप्रतिनिधिले सुविधा नपाउने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्थानीय...

काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा

काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकामा विहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका...

चन्द्रागिरी हिल्समा रोमियो र मुना

चन्द्रागिरी, दिपेन्द्र घिमिरे । फिल्म ‘रोमियो एण्ड मुना’ ले चन्द्रागिरी हिल्स पुगेर प्रेसमिट गरेको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको साथमा निर्देशक नरेशकुमार केसी र...

पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ

काठगमाडौं, चैत २० – वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । ६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका...

टीकापुर घटनामा दोषी सांसद रेशम चौधरीलाई जन्मकैदकाे फैसला

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी रहेको भन्दै सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले बुधवार फैसला...

राँगो अाक्रमण परि घाइते भएका श्रेष्ठको निधन

गत शनिबार बिहान चन्द्रागिरि नगरपालिकामा राँगो अाक्रमण परि गम्भिर घाइते भएका च.न.पा. ०५ अाकाशटोल निवासी कान्छा श्रेष्ठको मंगलबार निधन भएको छ । चन्द्रागिरि ७...

बालबालिकालाई मोबाइलको लत छुटाउन के गर्ने ?

बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक...

हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुम्नुभएको छ । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित...