chandragiri nagarpalika mayor ghanashyam giri and uttam bhadur raut

चन्द्रागिरि मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेस अग्रता कायमै

चन्द्रागिरि नगरपालिकामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको २२ हजार ४ सय १९ मत मध्ये  मेयरमा गठबन्धन...
chandragiri election

अनलाइनबाटै हेर्नुहाेस् भाेटर लिष्टमा तपार्इकाे नाम छ कि छैन, यहाँबाट हेर्नुहाेस्

मतदान केंद्र बाट फर्किन नपरोस ! नयाँ मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस् | जानकारी सक्दो शेयर गरिदिनुहोला...

चन्द्रागिरि नगरप्रमुखमा घनश्याम गिरी जित नजिक, उपमेयरमा एमालेको अग्रता

चन्द्रागिरि । स्थानीय निकाय निर्वाचनको साताैँ दिन चन्द्रागिरि नगरका वडा नं. १२ र १३ को मतगणना जारी रहँदा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरी जितोन्मुख...

चुनावको तयारी पूरा, चुनावलगत्तै प्रदेश राजधानी तोकिने

२० मंसिर, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुले बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको समाचारलाई प्राथमिकता दिएका छन् । साथै...

चन्द्रागिरि नगरपालिकाको उप मेयरमा कडा प्रतिस्पर्धा अग्रता १६१ मा छोटियो

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । अाज छैटाैँ दिन मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता फराकिलो बनाउँदा उपमेयरमा पनि नेपाली...

शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त...

चन्द्रागिरि नगरपालिकामा ४७ हजार २ सय ६४ मतदाता (कुन वडामा कति ? )

काठमाण्डाै, वैशाख १३  । चन्द्रागिरि नगरमा कुल मतदाताको संख्या ४७ हजार २ सय ६४ रहेको छ । स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन अायोगले सार्वजनिक गरेको...

६ महिना नपुग्दै उक्कियो कालोपत्रे

चन्द्रागिरि,  निर्माणका क्रममा नगर उप्रमुख सहितको टाेलीले प्रत्यक्ष अनुगमन गरेकाे चनपा १० सतुंगल काे सडक कालाेपत्रे गरेको ६ महिनामानै उक्किनु थालेको छ। तस्बिर :- फेसबुक

नेकपा एमाले बागमती प्रदेश युवा खुल्लाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित

नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशन २०८० बाट युवा खुल्लाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित भएका छन् । करिब एक सातासम्म चलेको नेकपा एमाले...

के तपार्इले मतदाता परिचय पत्र लिनुभयो ?

चन्द्रागिरि  । निर्वाचन अायोगले अाजबाट फोटोसहितको मतदाता परिचय पत्र वितरण सुरू गरेको छ । । यही वैशाख ३१ गते आइतबार पहिलो चरणको स्थानीय तह निर्वाचन हुने...