चन्द्रागिरि जाने सडकमार्ग, पहिरोको जोखिम (फोटो)

काठमाडौँको चन्द्रागिरि केवलकारबाट देखिएको चन्द्रागिरि (भालेश्वर मन्दिर) जाने सडकमार्ग । यहाँ निर्मित सडकका कारण भेल पहिराको जोखिम बढेको छ ।  तस्वीर : नारायण ढुङ्गाना/रासस

काठमाडौंका भित्री सडक आजदेखि चार पाङग्रे सवारी मुक्त,कहाँ–कहाँ छ निषेध (सूचना सहित)

काठमाडौं महानगरपालिकाले आज देखि काठमाडौंको भित्री सहरमा चार पाङ्ग्रे सवारीसाधन निषेध गरेको छ । महानगरपालिकाले कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाडसँगै सम्पदा क्षेत्र...

किसानहरूलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन्छौं : मन्त्री पाेखरेल

चन्द्रागिरि । राेसन दानी बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पाेखरेलले बागमती प्रदेशका किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताएका छन्...

भोलि एकदिन साझाले जावलाखेलदेखि बुंगमतीसम्म निशुल्क बस सेवा दिने

काठमाडौं। साझा यातायातले भोलि एकदिन जावलाखेलदेखि बुंगमतीसम्म निशुल्क बस सेवा प्रदान गर्ने भएको छ। ललितपुर महानगरपालिका र साझा यातायातको सहकार्यमा बुंगमती महोत्सवका लागि जावलाखेलदेखि...

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित २७ , संक्रमित मुक्त ३

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित २७ , संक्रमित मुक्त ३  

आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर

असोज १० गते । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज...

एकदिने वन्दले जनजिवन अस्तव्यस्त,यातायात व्यवसायी सकारात्मक, सरकार अाक्रमक ।

काठमाडौ वैशाख २२ राेसन दानी यातायात व्यवसायी महासंघ संयुक्त अान्दोलन मुलु समितिले गरेकाे शार्वजनिक यातायात वन्दले यात्रुहरूलाई पर्न गएकाे अशुविदा प्रती ध्यानाकर्षण जनाएको छ...

बाढी पहिरो पीडितलाई सहयाेग गर्दै विश्व व्यापी संस्था अार्मट नेपाल

काठमाडौं / अार्मट नेपाल अान्नद मार्ग राहात उदार टाेली नेपालले महाेत्तरी जिल्लाका बाढी पीडितहरूलाई सहयाेग गरेकाे छ । अार्मटले महाेत्तरी जिल्लाकाे सर्पल्लाे,झिङगास्थान मनरा गाउँपालिकाका २...

एकै दिन ७ हजार २११ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं, बैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा ७२११ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर...