समाज सेवी धर्मानन्द श्रेष्ठद्वारा निशुल्क पानि वितरण

चन्द्रागिरि नगरपालिका वडा नं ८ का समाज सेवी धर्मानन्द श्रेष्ठले नगरपालिकाको सहयोगका लागि निशुल्क पानि वितरण गरेका छन । व्यवसायी तथा समाजसेवी बिजय श्रेष्ठको साझेदारीमा ...

सात गाउँ जात्रा आजबाट शुभारम्भ

काठमाडौं, मंसिर १८- सतुंगल स्थीत रहेको बिष्णु देवी मन्दिरमा आजबाट जात्राको शुभारम्भ हुन्दै छ | स्थानि बासिन्दा अनुसार आजबाट हुने न्युटं सबै देवी देवटा...

चन्द्रागिरि नगरपालिकाका सबै वडाले सामाजिक सेवाको सिफारिश निःशुल्क गरे

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध...

आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै मातातीर्थसम्म, माथिल्लो त्रिशूली थ्री ए परीक्षण प्रसारण

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै...

चन्द्रागिरी ८ ले कोरोना प्रकोप बीच सक्रिय स्वयं सेवकहरुलाई स्वास्थ्य बिमाको व्यवस्था गरेको छ...

काठमाडौं बैशाख ३०। विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ...

राजधानीको चन्द्रगिरि हाइकिङका लागि उपयुक्त स्थान वन्दै

राजधानी  घना वस्ति र फोहोरका कारण दिन प्रति दिन प्रदुशित वन्दै गईराखेको छ । राजधानीमा यति सम्म भई सक्यौ की राजधानी काष्ठमाण्डप धुवा,धुलो, फाहोर...

उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेश गरेकोमा:- ६. उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने।