थानकोट चित्लाङ्ग सडक आयोजना ढुङ्गा गिटी लिलाम बिक्री रोक्का
चन्द्रागिरि, थानकोट चित्लाङ्ग सडक आयोजना अन्तर्गत सडक विस्तारको क्रममा निक्लेका ढुङ्गा गिटी लिलाम बिक्री रोक्का सम्बन्धि छलफल सम्पन्न भएको छ।
उक्त छलफलमा ३ नं प्रदेश...
छिट्टै डाक्टर बनेर हजुरआमाको आफैंले उपचार गर्ने सपना अधुरै रह्यो
चन्द्रागिरि, चन्द्रागिरि वडा १० सतुंगलकी एन्जिलाश्रेष्ठले सोमबार बिहान करिब १२ बजे घरमा फोन गरेर आफू युए–बंगला एयरको विमानबाट नेपाल आउँदै गरेको जानकारी गराएकी थिइन् ।
चिकित्साशास्त्र...
कोरोना भाईरसबारे सचेताना जगाउदै चन्द्रागिरी नगरपालीकाको वडा कार्यालय
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र रोकथामकालागी चन्द्रागिरी नगरपालिका वडा न ८ ले सचेतना मुलक अभियान संचालनमा ल्याएको छ ।
अभियान अन्र्तगत वडाकार्यालयले...
आज गाईजात्रा मनाइँदै
काठमाडाैं –श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम्...
कलंकी–नागढुङ्गा सडक निर्माण ढिलाईप्रति स्थानीयको आक्रोश, मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडकखण्डका स्थानीयहरुले सोमबार...
नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने
रोशन दानी,
काठमाडौं, ०२ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालले प्रणय दिवसको अवसरमा दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी, स्थानीय, चालक र...
चन्द्रागिरिमा अव्यवस्थित पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड नगरपालिकाको कहिले जाला ध्यान, कर उठाउनमा नै...
पछिल्लो समयमा वातावरण र त्यसको संरक्षणको मुद्दा पेचिलो बन्दै गएको छ । वातावरण जोगाउने नाममा राज्यको वर्षेनि अर्बौं बजेट खर्च भए पनि त्यो सबै...
विमान दुर्घटनाः २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान(सुचिसहित)
काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा २२ जना नेपालीले ज्यान गुमाएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा राखिएको शव बुझ्न आएका...
बखुँमलु अष्टमी / न्हय्गां जात्रा (सात गाउँ जात्रा)
अर्जुन महर्जन
काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् । यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व...