Category: लंकोट
-
चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, जग्गा आनाको ६० हजार देखि १८ लाख १५ हजार सम्म
—
by
in किसीपिँडी, चन्द्रागिरि नगरपालिका, तीनथाना, थानकोट, दहचोक, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बोसिंगाउँ, ब्रेकिंग न्युज, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, लंकोट, वडा, वडा १, वडा १०, वडा ११, वडा १२, वडा १३, वडा १४, वडा १५, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, सतुंगलचन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ। चन्द्रागिरि नगरपालिकाले २०८० श्रावण १ गते देखि लागु हुने गरि स्थानीय राजपत्रमा प्रकाशित गरेको छ। चन्द्रागिरि नगरपालिकाले राजपत्रमा प्रकाशित अनुसार त्रिभूवन राजपथले छोएका दायाँ बायाँ प्रति आना १८ लाख १५ हजार न्यूनतम मालपोत मूल्याङ्कन तोकिएको छ भने बाटोले नछोएको साबिक वाडभन्ज्याङ्ग गाविसको…
-
चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको?
—
by
in किसीपिँडी, चन्द्रागिरि नगरपालिका, तस्विरमा इतिहास, तीनथाना, थानकोट, दहचोक, नगरपालिका, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बोसिंगाउँ, ब्रेकिंग न्युज, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, राष्ट्रिय, लंकोट, लेख, वडा, वडा १, वडा १०, वडा ११, वडा १२, वडा १३, वडा १४, वडा १५, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, सतुंगल, समाज, संस्कृतचन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको? मोहन मैनाली तीन शहर नेपालको नैर्ऋत्य कोणमा पर्ने चन्द्रागिरि। आकाश खुलेको कुनै दिन यो साढे २५ सय मिटर अग्लो थुम्को चढौं। एकैछिन आँखा चिम्लिऔं र इतिहास सम्झिऔं- भादगाउँका अन्तिम राजा रणजित मल्लको राज्य उनका मीत छोरा पृथ्वीनारायण शाहले खोसिदिए।…
-
बखुँमलु अष्टमी / न्हय्गां जात्रा (सात गाउँ जात्रा)
अर्जुन महर्जन काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् । यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व उत्तरमा रहेको एक दोभानलाई बखु भन्दछन् । यो एक पीठ हो र यस पीठमा रहेको मुख्य देवीलाई विष्णुदेवी (वैष्णवी) भनी पूजी आएका छन् । यस देवीको वार्षिक जात्रालाई बखुमद जात्रा…
-
चन्द्रागिरिमा अव्यवस्थित पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड नगरपालिकाको कहिले जाला ध्यान, कर उठाउनमा नै ब्यस्त
पछिल्लो समयमा वातावरण र त्यसको संरक्षणको मुद्दा पेचिलो बन्दै गएको छ । वातावरण जोगाउने नाममा राज्यको वर्षेनि अर्बौं बजेट खर्च भए पनि त्यो सबै बालुवामा पानी हालेसरह हुँदै आएको छ । चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा टाँगिएका पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड हरूले गर्दा वातावरण प्रदूषित हुँदासमेत सरोकारवाला पक्ष भने बेखबर देखिएका छन् । चन्द्रागिरि नगरपालिकाका…
-
चन्द्रागिरि नगरपालिका वडा नं ८ मा खुला मदिरा बिक्रि वितरण रोक
चन्द्रागिरि नगरपालिका वडा नं ८ ले खुला मदिरा बिक्रि वितरण गर्न तथा प्लाष्टिक जन्य फोहोरमैला जथाभावी जलाउन रोक लगाउने सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा ८ वडाध्यक्ष रिजाल द्वारा जारि गरिएको उक्त सुचनामा “चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा खुला मदिराको सेवनका कारण अपराधिक कृयाकलाय बढेको , यस क्षेत्रमा वसोवास गर्ने वासिन्दाको जिवनमा नकारात्मक असर परेको…
-
चन्द्रागिरिले वैठक चियापान, सरसफाइ आदिमा सबै वडा कार्यालयलाई झन्डै २ करोड खर्च गरे
—
by
in किसीपिँडी, चन्द्रागिरि नगरपालिका, तीनथाना, थानकोट, दहचोक, नगरपालिका, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बोसिंगाउँ, ब्रेकिंग न्युज, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, लंकोट, वडा, वडा १, वडा १०, वडा ११, वडा १२, वडा १३, वडा १४, वडा १५, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, सतुंगलकाठमाडौं, साउन १८ गते । महालेखा परीक्षकको कार्यालय वार्षिक प्रतिवेदन २०७७ र २०७८ अनुसार चन्द्रागिरि नगरपालिकाले १ देखि १५ वडा कार्यालयलाइ जिन्सी सामान खरिद, वैठक चियापान, कार्यालय व्यवस्थापन, संचार, घरभाडा, सरसफाइ लगायतका कार्यका लागि नगरपालिकाले झन्डै २ करोड खर्च गरेको छ । नगरपालिकाले प्रत्येक वडा कार्यालयलाई आर्थिक बर्ष २०७५/७६ मा मासिक रु.५०,००० का दरले १५…
-
-
-
चन्द्रागिरि वडा नं ८,९, १० र ११ को विजयोत्सव (तस्विरहरु)
—
by
चन्द्रागिरि वडा नं ६ र ७ को विजयोत्सव (तस्विरहरु) सामाजिक संजाल बाट
-
चन्द्रागिरि ८ मा नेपाली कांग्रेसको जित, प्रल्हाद रिजाल प्यानलसहित विजयी
चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा गठबन्धन बाट नेपाली कांग्रेस प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार प्रल्हाद रिजालको प्यानल विजयी भएको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा मत पत्र खसेको भन्दा वढि फेला परेपछि केहि समय मतगणना स्थगित…