“हामीले एक पटक गर्ने विकास निर्माणले सय वर्षसम्म जनताले सम्झिरहनेछन् ।” मुख्यमन्त्री डोरमणी पौडेल

१० असार, काठमाडौं श्रीहरि थापा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले योजनाबद्ध, आवश्यकताको आधारमा र जनसहभागितामा गरिने विकास दिगो र प्रभावकारी हुने बताएका छन्...

अाज मातातीर्थ अाैँसी, डिपबोरिङको पानीले नुहाउँदैछन् मातातीर्थ पुगेका तीर्थालुहरू

काठमाण्डाै, वैशाख १३ । मुल सुकेपछि मातातीर्थ कुण्डमा पुगेका तीर्थालुहरूले डिपबोरिङको पानीले स्नान गरिरहेका छन् । मातातीर्थ अाैँसीका अवसरमा अाज यस क्षेत्रमा मेला भर्न बिहानै देखी...

थानकोट चेकपोष्ट दुर्घटनामा खड्काको घटनास्थलमै मृत्यु

भर्खरै थानकोट चेकपोष्टमा टिपरले मोटर साईकललाई ठक्कर दिदा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । थानकोट चेकपोष्टबाट गुर्जुधारा तर्फ जार्दै गरेको बा ७८...

थानकोट क्षेत्रका केहि दुर्लभ तस्विरहरू

सामाजीक सञ्जालमा भेटिएका थानकोट क्षेत्रका केहि पुराना तस्विरहरू।

चन्द्रागिरि नगरपालिका वडा न ६ ले स्वास्थ्यकर्मीको सुरक्षा सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट)...

चन्द्रागिरि नगरपालिका वडा न ६ ले आफ्नो मातहतको स्वास्थ्यकर्मीको सुरक्षा र नगरबासीको निरन्तर स्वास्थ्य सेवाको सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) र...

चन्द्रगिरि मेयरका लागि एमालेवाट हरिशरण थापा अग्रपंतिमा

काठमाडौँ । लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागे पछि राजनीतिक दलका नेता कार्यकर्ता चुनाव...

पोल र तारको धराप !

विद्युत् प्राधिकरण तथा दूरसञ्चार सेवाप्रदायकले अव्यवस्थित रूपमा ठड्याएका पोल र लतारेका तारकै कारण सवारी मात्र होइन, अन्य खाले दुर्घटनामा समेत वृद्धि भइरहेको छ ।...

वडा कार्यालयले विभिन्न फारामहरू निःशुल्क वितरण गर्ने

चन्द्रागिरि चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ ले अाफ्ना सेवाग्राहीहरूलार्इ नेपाली नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी तथा नाबालक परिचयपत्र को फारामहरू निःशुल्क वितरण गर्ने...

३२ करोड लागतमा क्षमता विस्तार गर्दै महादेवस्थान खानेपानी

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकास्थित महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । साबिक महादेवस्थान गाविस क्षेत्र भित्र विगत ८ वर्षदेखी...