Category: वडा
-
चन्द्रागिरिमा अटिजम केयर सेन्टर सञ्चालन
चन्द्रागिरि नगरपालिकामा अटिजम (बौद्धिक अपांगता) केयर सेन्टर सञ्चालन भएको छ। महिला उत्प्रेरणा विकास मञ्चले चन्द्रागिरि नगरपालिका– १२ बलम्बुुमा सेन्टर सुरु गरेको हो। नगरउपप्रमुख वसन्ती श्रेष्ठले बिहीबार सेन्टरको औपचारिक उद्घाटन गर्दै सामाजिक रूपान्तरणमा ठूलो सहयोग पुुग्ने विश्वास व्यक्त गरिन्। उपमेयर श्रेष्ठले सामाजिक विकासमा बालबालिकाको दैनिकी परिवर्तन गर्न केयर सेन्टर स्थापनाले सहयोग पुुग्ने बताइन्। उनले अटिजम भएका…
-
चन्द्रागिरिमा ठूलो मात्रामा नक्कली नोट बरामद, ९ जना पक्राउ
—
by
काठमाडौं, नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामानसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय शिव भण्डारी, सिन्धुपाञ्चोक बलेफी गाउँपालिका-७ बस्ने ४०…
-
थानकोट नाकामा दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने, नेपाल निर्माण व्यवसायी महासंघको चेतावनी
नेपाल निर्माण व्यवसायी महासंघले आइतबार दोस्रो र तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।निर्माण कार्य सम्पन्न गरे पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरू आन्दोलनमा छन्। नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणमा थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकाहरुमा आलो पालो गरी दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने चेतावनी दिएको छ।
-
एक महिने पुरुषोत्तम मास मेला २०८० को १६ औं दिन (तस्बिर सहित)
एक महिने पुरुषोत्तम मास मेला २०८० को १६ औं दिन तस्बिर :- धर्मेन्द्र महर्जन
-
सतुङ्गलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
चन्द्रागिरि नगरपालिका सतुङ्गल स्थित सिजी अगाडी आज मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बा ५३ प ८१५५ नम्बरको मोटरसाइकल र बा ०४० प ५९२९ नम्बरको स्कुटर आज बिहान १० बजे आपसमा ठोकिएका हुन्। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राेल्पा रुन्टीगढी गाउँपालिका घर भइ हाल च.न.पा १५ तीनथाना बस्दै आएका २४ वर्षीय…
-
विष्णुदेवी ( बखु ) मन्दिर परिषदमा गरिएको आरती (तस्बिरहरु)
श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाज द्वारा आयोजित आरती कार्यक्रम आज सोमबार साँझ चन्द्रागिरि नगरपालिका वडा नं. १५ विष्णुदेवी ( बखु ) मन्दिरमा आयोजना भएका तस्बिरहरु :-
-
चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, जग्गा आनाको ६० हजार देखि १८ लाख १५ हजार सम्म
—
by
in किसीपिँडी, चन्द्रागिरि नगरपालिका, तीनथाना, थानकोट, दहचोक, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बोसिंगाउँ, ब्रेकिंग न्युज, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, लंकोट, वडा, वडा १, वडा १०, वडा ११, वडा १२, वडा १३, वडा १४, वडा १५, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, सतुंगलचन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ। चन्द्रागिरि नगरपालिकाले २०८० श्रावण १ गते देखि लागु हुने गरि स्थानीय राजपत्रमा प्रकाशित गरेको छ। चन्द्रागिरि नगरपालिकाले राजपत्रमा प्रकाशित अनुसार त्रिभूवन राजपथले छोएका दायाँ बायाँ प्रति आना १८ लाख १५ हजार न्यूनतम मालपोत मूल्याङ्कन तोकिएको छ भने बाटोले नछोएको साबिक वाडभन्ज्याङ्ग गाविसको…
-
काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै घरजग्गा थानकोट र दहचोक क्षेत्रमा किनबेच
चन्द्रागिरि । आर्थिक वर्ष ०७९/८० मा काठमाडौं उपत्यकाभित्र ४६ हजार ५ सय ६३ घरजग्गा किनबेच भएका छन् । चक्रपथभित्र घरजग्गाको मूल्य चर्किसकेको हुँदा उपत्यका वपरिपरिको काँठ क्षेत्रमा धेरै घरजग्गा किनबेच भइरहेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ । अब चक्रपथभित्र खाली जग्गा भेट्याउन मुस्किल पर्न थालेको छ । तर, रिङरोडबाट ६-७ किलोमिटर बाहिर निस्कँदा खाली जग्गा…
-
भोलिदेखि मलमास शुरु हुदैँ : मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा
काठमाडौं, १ साउन । काठमाडौंको चन्दागिरी नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित रहेको मत्स्य नारायण मन्दिरमा लाग्ने पुरुषोत्तम मास मेलाको सबै व्यवस्थापन पूरा भएको छ । पुरुषोत्तम मास मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी भोलि (साउन २ गते) देखि लाग्ने एक महिना लामो मेलाको सबै व्यवस्थापन पुरा भएको जानकारी गराएको हो । मेला व्यवस्थापनका लागि…
-
चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा निःशुल्क इन्डोर शारीरिक व्यायामस्थल सञ्चालन
चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं.१५ तिनथानाको बिष्णु देवी मन्दिर परिसरमा इन्डोर शारीरिक व्यायामस्थल (जिम सेन्टर) को उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच च.न.पा.-१५ का वडा अध्यक्ष घनश्याम लुईटेलले गरेका हुन् । यस अघि लुईटेलले जिम क्लब स्थापनाको लागि वडाबाट सहयोग गरेका थिए । युवाहरु शारिरीक रुपले तन्दुरुस्त रहन नियमित अभ्यास आवश्यक भएकाले सहयोग…