Category: वडा

  • जिब्स स्कुलका ५ विद्यार्थी तेक्वान्दो खेल्न कोरिया प्रस्थान

    जिब्स स्कुलका ५ विद्यार्थी तेक्वान्दो खेल्न कोरिया प्रस्थान

    चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलले दक्षिण कोरियामा हुने इलाभेन्थ वल्र्ड तेक्वान्दो कल्चरल एक्पो २०१७ का लागि ५ जना खेलाडीहरुलाई पठाएको छ। तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री तथा जेसिस स्कुल डोजाङ प्रमुख नोर्वु लामाका साथै खेलाडीहरू अभिनव शाक्य, प्रसुम तामाङ, प्रतीक श्रेष्ठ, नवीन, श्रेष्ठ र उज्वल कटुवाललाई खेलाडीका अभिभावकका साथै विद्यालय परिवारको…

  • थानकोट-मुग्लिन सडक ४ लेन बनाइने

    थानकोट-मुग्लिन सडक ४ लेन बनाइने

    चन्द्रागिरि । सरकारले थानकोट देखि मुग्लिनसम्मको सडक विस्तार गर्दै चार लेन बनाउने भएको छ । थानकोट देखि मुग्लिनसम्म ९० किलोमिटर सडकलाई विस्तार गर्दै ४ लेन बनाउन लागिएको हो । हाल उक्त सडक खन्ड २ लेन मात्र रहेको छ । राजधानी भित्रिने सवैभन्दा महत्वपुर्ण उक्त सडकखण्ड विस्तार भएमा आउने र जाने समय समेत छोटिने छ ।…

  • चेकपोष्ट-गोदाम सडक खण्ड, पिच गरेको ३ महिनामै चिराचिरा !

    चेकपोष्ट-गोदाम सडक खण्ड, पिच गरेको ३ महिनामै चिराचिरा !

    चन्द्रागिरि । नयाँ वर्ष २०७४ को २ दिन अघि अर्थात २०७३ चैत्र ३० गते मध्यरातमा गणेशमानसिंह मार्गको चेकपोष्ट-गोदाम खण्डको कालोपत्रे (पिच) सुरू गरिएसँगै राणाकालीन युगमा गाडी गुडाइएको भनिएको सडकले मुहार फेरेको स्थानीयले अनुभव गरे । नयाँ वर्ष सँगै स्थानीयले धुलो, हिलो र खाल्डाखुल्डीको सट्टा चिल्लो सडक उपयोग गर्न पाउने भए । उक्त खण्डमा सडक किनाराका…

  • लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ

    लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ

    चन्द्रागिरि । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो । यस्तै प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ । कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२० एम्पुल…

  • राजधानीलाई लागूऔषध मुक्त वनाउँदै नागढुङगाका प्रहरी निरिक्षक ऋषिराम  घर्तीमगर

    राजधानीलाई लागूऔषध मुक्त वनाउँदै नागढुङगाका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगर

    काठमाडौँ – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो । यस्तै प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ । कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२०…

  • नागढुङ्गा प्रहरी प्रभागको लागु औषध कारोबारी विरुद्ध विशेष अप्रेसन, चार जना खोरमा !

    नागढुङ्गा प्रहरी प्रभागको लागु औषध कारोबारी विरुद्ध विशेष अप्रेसन, चार जना खोरमा !

    चन्द्रागिरि । लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔाषधसहित दुई र लागुऔषध कारोबारमा संलग्न दुई जना गरी चार जनालाई पक्राउ गरेको हो । सप्तरीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१४ नम्बरको बसमा झोलाभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा सिरहा लहानका १७ वर्षीय सन्तोष पासवान र २०…

  • पुण्योदयले गर्यो वृक्षारोपण

    पुण्योदयले गर्यो वृक्षारोपण

    चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ३ थानकोटस्थित पुण्योदय बहुउद्देश्यीय सहकारी संस्थाले एक कार्यक्रमका बीच वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । धादिङ जिल्ला थाक्रे गाँउपालिका स्थित संस्थाको करिब ३४ रोपनी खाली जग्गामा विभिन्न प्रजातिका २ सय बोट बिरूवा वृक्षारोपण गरिएको हो । कृषि क्षेत्रमा कार्य गर्ने अभिप्रायले स्थापित सहकारीले भविष्यमा पशुपालन, तरकारी खेती तथा कृषि क्षेत्रको विकास…

  • थानकोट जंगलमा युवती मृत्त फेला, पहिचान हुन बाँकी

    थानकोट जंगलमा युवती मृत्त फेला, पहिचान हुन बाँकी

    चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ४ स्थित नाटोखेल लिगलिके पाखाको सामुदायिक वनमा युवतीको शव फेला परेको छ, करिब ३० वर्षिया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा शव देखेपछि स्थानीयबासीले खबर गरेपछि महानगरीय वृत्त थानकोटको प्रहरी टोली घनटनस्थल पुगेको थियो । मृत अवस्थामा फेला परेकी युवतीको नाम थर खुल्न नसेको प्रहरीले जनाएको छ ।…

  • बलम्बु मा.वि मा अायोजित स्वास्थ्य शिविरमा ४९१ जनाले लिए सेवा

    बलम्बु मा.वि मा अायोजित स्वास्थ्य शिविरमा ४९१ जनाले लिए सेवा

    चन्द्रागिरि । काठमाण्डाै शिक्षा क्याम्पसको स्वास्थ्य विभागको अायोजनामा चन्द्रागिरि १२ बलम्बुस्थित बलम्बु मा.वि मा शनिबार अायोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९१ जनाले सेवा स्वास्थ्य चेक जाँच तथा अाैषधी प्राप्त गरेका छन् । सामान्य स्वास्थ्य परिक्षणमा ३०५ तथा दन्त परिक्षणमा १८६ जना स्थानीयले शिविरमा चेक जाँच गराएका थिए । नगरप्रमुख घनश्याम गिरी, वडा अध्यक्ष प्रकाश श्रेष्ठ…

  • मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रतिष्ठान हस्तान्तरण

    मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रतिष्ठान हस्तान्तरण

    चन्द्रागिरि । चीन सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानको संरचना शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बलको प्रधान कार्यालयमा गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच तालिम केन्द्रको संरचना हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । तीन सय १८ रोपनी क्षेत्रफमा फैलिएको सो…