Category: वडा

  • देवदर्शन कप ब्याडमिण्टन, सेमीफाइनल समीकरण पुरा

    देवदर्शन कप ब्याडमिण्टन, सेमीफाइनल समीकरण पुरा

    चन्द्रागिरि । दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिताको सेमिफाइन समीकरण पुरा भएको छ । राजन केसी र दिपेश खड्काको जोडीलार्इ २१-१८ र १९-२१ को सेटमा पराजित गर्दै शिवशरण महत र राजन महतको जोडी सेमीफाइनमा प्रवेश गरेको छ ।  त्यस्तै प्रेम महर्जन र विरकृष्ण महर्जनको जोडी यादव खवास र हरि कुमार खत्रीको जोडीसँग १४-२१ र १२-२१ को सेटमा…

  • यस्तो छ पश्चिम भेगीयका नीजि स्कुलहरूको एसइइ नतिजा ।

    यस्तो छ पश्चिम भेगीयका नीजि स्कुलहरूको एसइइ नतिजा ।

    चन्द्रागिरि । यस्तो छ चन्द्रागिरि नगरपालिकाका नीजि स्कुलहरूको एसइइ परिक्षाको नतिजा । रिब्स स्कुल  ३.६५ देखी ४ जीपिए २७ जना, ३.२५ देखी ३.६० जीपिए २७ जना, जम्मा परिक्षार्थी ५४ जना सन साइन स्कुल ३.६५ देखी ४ जीपिए ४ जना, ३.२५ देखी ३.६० जीपिए २५ जना, २.८५ देखी ३.२० जीपिए ४ जना, जम्मा परिक्षार्थी ३३ जना ब्राइट…

  • ११ महिनामा साढे पाँच लाख जनाले चढे चन्द्रागिरि केबलकार

    ११ महिनामा साढे पाँच लाख जनाले चढे चन्द्रागिरि केबलकार

    चन्द्रागिरि । नेपालको दोस्रो केबलकार चन्द्रागिरिमा एघार महिनाको अवधिमा साढे पाँच लाख यात्रु चढेका छन् । यो केबलकारको औपचारिक उद्घाटन मंसिर ३० गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए। औपचारिक उद्घाटन अघिदेखिनै यात्रुहरुलार्इ केबलकार चढ्न खुला गरिएको थियो । चन्द्रागिरि हिल्सका अनुसार नयाँ वर्षको दिनमा मात्रै १० हजार यात्रुले केबलकार चढेका थिए। चन्द्रागिरि हिल्स एवं…

  • देव दर्शनले गर्यो मातातिर्थमा रहेको वृद्धा आश्रमको दर्शन ।

    देव दर्शनले गर्यो मातातिर्थमा रहेको वृद्धा आश्रमको दर्शन ।

    काठमाण्डौं । देव दर्शन वचत तथा ऋण सहकारी संस्था लिले मातातिर्थमा रहेको वृद्धा आश्रममा खाद्य समाग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो नवौं वार्षिक उपलक्ष्य पारि मातातिर्थमा रहेको वृद्धा आश्रमलाई करिव १५ हजार वरावरको खाद्य समाग्री हस्तान्तरण गरेको हो । संस्थाको अध्यक्ष रामनारायण घिमिरे उपाध्यक्ष वेलीमायाँ घले र सस्थाको व्यवस्थापक प्रविन सिलवालले संयुक्त रुपमा हस्ताणतरण…

  • त्रिपुरेश्वर-नागढुङ्गा सडकखण्डको प्रगति ३० प्रतिशत

    त्रिपुरेश्वर-नागढुङ्गा सडकखण्डको प्रगति ३० प्रतिशत

    चन्द्रागिरि । सडक विस्तारको कार्यको पछिल्लो पाँच महिनामा त्रिपुरेश्वर-नागढुङ्गा सडकको प्रगति निकै सुस्त देखिएको छ। त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माणका लागि चारवटा चेनेज बनाएर सात ठेकेदारलाई निर्माणको जिम्मा दिइएको छ । यसको दुई चेनेजमा अर्थात् कालीमाटी क्षेत्रका ३.३८ र ३ किमि गरी ६ कि मिमा कुनै प्रगति देखिँदैन । २०७२ साउनदेखि अहिलेसम्म यस सडकको प्रगति अहिलेसम्म पनि २५…

  • हर घरमा एक खाजा घर !

    हर घरमा एक खाजा घर !

    चन्द्रागिरि । ७ वर्षदेखी साबिक महादेवस्थान गा.वि.स भवन (हाल चन्द्रागिरि नगरपालिका वडा ५, ६, ७ को कार्यालय)को सटर भाडामा लिएर शैच्छिक सामाग्रीको व्यवसाय गरिरहेका टेकानपुर, थानकोटका केशव बलामी दिउँसो चिया खाजा खान कि त घरमै पुग्ने गर्दथे कि चेकपोष्ट अोर्लन्थे किनकी नजिकै कुनै खाजा घर नै थिएन्, भएकोमा पनि इच्छानुसारको खानै नपाइने । तर अहिले…

  • गुर्जुधाराका १७ वर्षीय अविरलले जापानमा जिते उत्कृष्ठ बक्सरको उपाधी

    गुर्जुधाराका १७ वर्षीय अविरलले जापानमा जिते उत्कृष्ठ बक्सरको उपाधी

    चन्द्रागिरि । चन्द्रागिरि ५ गुर्जुधाराका अविरल घिमिरेले जापानमा भएको किक बक्सिङ प्रतियोगितामा सानदार जित हात पारेका छन् । जापानको नागोयामा १७ वर्षीय घिमिरेले दोश्रो चरणको खेलमा जापानी इगर्सी दैकी प्रतिद्वन्दीलार्इ पराजित गर्दै फाइट ड्य्रानसन् प्रतियोगिताको उत्कृष्ठ खेलाडीको उपाधी हात पारेका हुन् । घिमिरे नेपालका पुुर्व क्योकुशिन खेलाडी देवकुमार घिमिरेका सुपुत्र हुन्।|

  • बालबालिकालार्इ शैक्षिक सामाग्री वितरण

    बालबालिकालार्इ शैक्षिक सामाग्री वितरण

     चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका वडा नं ७ स्थित चेकपोष्ट बाल क्लबले एक कार्यक्रमका बीच वडा क्षेत्र भित्र बसोबास गर्ने विपन्न परिवारका बालबालिकाहरूलार्इ शैक्षिक सामाग्री वितरण गरेको छ । वडा कार्यालयमा अायोजित एक कार्यकमका बीच वडा अध्यक्ष शम्भुकुमार केसीले शैक्षिक सामाग्री तथा लत्ता कपडा वितरण गरेका थिए । चन्द्रागिरि नगरपालिकाको कार्यालयको संयोजनमा ८० जना बालबालिकालार्इ उक्त…

  • लागु अाैषध सहित एक पक्राउ

    लागु अाैषध सहित एक पक्राउ

    चन्द्रागिरि । राजधानी छिर्ने प्रमुख नाका चन्द्रागिरि २ स्थित नागढुङ्गाबाट प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका २२ घर भएका वर्ष १७ का जीतेन्द्र यादवलाई लागूऔषधसहित पक्राउ गरेको हो । सुनसरीको राजविराजबाट काठमाडौं आउदै गरेको यात्रुबाहक ना.७ ख ११०९ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा पक्राउ परेका…

  • बाहिरी चक्रपथको जग्गा अधिग्रहण सुरु, पाइलट प्रोजेक्ट क्षेत्रका ८० घर भत्कने

    बाहिरी चक्रपथको जग्गा अधिग्रहण सुरु, पाइलट प्रोजेक्ट क्षेत्रका ८० घर भत्कने

    चन्द्रागिरि । चर्चाको केन्द्र बनेको बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट अन्तर्गत पर्ने चोभार-सतुंगल खण्डको जग्गा अधिग्रहण सुरु भएको छ । काठमाण्डाै उपत्यका विकास प्राधिकरणका प्रारम्भिक अधिकृत ध्रुव प्रसाद सापकोटाले बिहिबार पाइलट प्रोजेक्टमा पर्ने चन्द्रागिरि र किर्तिपुर नगरपालिकामा चार किल्ला तोकेर सूचना टाँसेका हुन् । आयोजनाले सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर ७ हजार ८ सय रोपनी…