Category: वडा
-
चन्द्रागिरि साकोसले रक्तदान कार्यक्रम अायोजना गर्ने
काठमाण्डाै, वैशाख ७ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको १६ औँ वार्षिकोत्सवका अवसरमा शनिबार (बैशाख ९ गते) रक्तदान कार्यक्रम गर्ने भएको छ । गतवर्ष डिभिजन सहकारी कार्यलय काठमाण्डौबाट सबैभन्दा ठूलो रकम कारोबार गर्ने सहकारीका रूपमा सम्मानित यस संस्थाले विगत देखी नै स्थापना दिवसका अवसरमा विभिन्न विभिन्न सामाजीक उत्तरदायित्वका कार्यहरू गर्दै आएको…
-
मयेरमा काँग्रेस पार्टी बाट उम्मेद्वार पाउनको लागि राजनीतिक व्यक्ति हरु होडबाजीमा
२०७४ बैशाख महिना जुनजन मानसमा एउटा निर्वाचनको माहोल बनेको छ | जसले गर्दा ठुला पार्टीका राजनैतिक व्यक्तित्वोहरु आफ्नो उमेरद्वारी दिन र आआफ्नो पार्टीको बैठक कार्यकर्ममा व्यस्त र पार्टीको सक्रियतामा पनि आफ्नो चासो बदाएको छ | जुन अहिले निवार्चनको माहोलले गर्दा हाम्रो घर छिमेकीमा पनि यहि निवार्चन चासो र उत्सुकता बढेको छ| तेस्तै उत्स्कुता र चासोको…
-
नगर र गाउँ पालिकाका हरेक वडामा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाण्डाै, वैशाख ५ । – देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अनुसार वैशाख ६ र ७ गते भिटामिन ए खुवाउने कार्यक्रम रहेको छ । यस्तै एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । नगरपालिका र गाँउपालिकका हरेक वडामा तोकिएका…
-
प्रथम चन्द्रागिरी महोत्सव:गोरु जुधाइ साथै रेस्लिङ
२ वैशाख,काठमान्डौ । पर्यटकिय गन्तव्य चन्द्रगिरिमा संचालित प्रथम चन्द्रागिरी महोत्सव उत्साहजनक जनसभागिता रहेको छ । महोत्सवको विषेश आकर्षणका रुप्मा गोरु जुधाइएको छ । नयाँ वर्ष २०७४ को अवसरमा राजधानीको गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा आयोजित कार्यक्रममा गोरु जुधाई गरिएको हो । यो गोरु जुधाई राजधानीमा पहिलोपटक आयोजना गरिएको हो । चन्द्रागिरि नगरपालिका र बलामी फिल्म…
-
विष्णुदेवी – विन्ध्यावासिनी सडक खण्ड निर्माण कार्य सुरु
काठमाण्डाै, वैशाख २ । चन्द्रागिरि नगरपालिकाको सतुँगलस्थित विष्णुदेवी-विन्ध्यावासिनी सडक खण्ड निर्माण कार्य सुरु भएको छ । यस निर्माण कार्यसँगै यो वाटो आवत जावत गर्ने यात्रीहरुलाई केही सहज हुनेछ । यस सडक विषेश गरी निर्माण सामाग्रीहरू ढुवानीमा बढि प्रयोग हुने गरेको छ । नेवार समुदायका जुनसुकै चाड पर्वमा माता विष्णुदेवीको दर्शन गर्न यस सडक हुदैँ सतुङ्गल, बोसिगाउँ, मच्छेगाउँ, मातातीर्थ…
-
चेकपोष्ट- गोदाम सडक खण्डका पछिल्ला ५ तस्विरहरू
गणेशमान सिंह मार्ग अन्तर्गत चेकपोष्ट- गोदाम सडक खण्ड कालोपत्रे गर्ने काम सुरू भएको छ । हेराैँ पाँच तस्विरहरू
-
प्रथम चन्द्रगिरि महोत्सवको प्रधान मन्त्री दाहालवाट भव्य रुपमा समुद्धघाटन
काठमाडौं । राजधानीको गुर्जुधारामा मंगलबारबाट ‘प्रथम चन्द्रागिरी महोत्सव २०७३’ सुरु भएको छ । मंगलबार (चैत २९) देखि वैशाख ६ गतेसम्म चल्ने महोत्सवको पहिलो दिन प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले ऐतिहासिक महत्व बोकेको चन्द्रागिरी नगरपालिकाको मुख्य सडक विस्तारका लागि चाडै पहल गर्ने त्यसैगरी राजधानीवासीले भोग्नुपरेको धुँवाधुलोको समस्यालाई चाँडै नै हटाउने…
-
थानकोट क्षेत्रका केहि दुर्लभ तस्विरहरू
सामाजीक सञ्जालमा भेटिएका थानकोट क्षेत्रका केहि पुराना तस्विरहरू।
-
पर्यटन गन्तव्य बन्दै दहचोक
काठमाडौंको पश्चिमभेकस्थित दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । काठमाडौंंको कलङ्कीदेखि जम्मा पाँच किमि उत्तर पश्चिममा अवस्थित दहचोकमा पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकहरू पदयात्राका लागि दिनहुँ जाने गरेका छन् ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण दहचोकको डाँडामा रहेका पौराणिक महत्वका इन्द्र दह, कालुपाण्डेको समाधिस्थल, पृथ्वीनारायण शाहले निर्माण गरेको प्राचीन मनकामना मन्दिरको अवलोकन पनि पदयात्रीको रोजाइको विषय…
-
चन्द्रगिरिको पर्यटन विकासमा सरकारको ध्यान केन्द्रित गराउँन महोत्सव हुदै ।
—
by
in Featured, अन्तर्वाता, कला/साहित्य, किसीपिँडी, तीनथाना, थानकोट, दहचोक, नगरपालिका, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बैक / सहकारी संस्था, बोसिंगाउँ, ब्रेकिंग न्युज, भिडियो, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, राष्ट्रिय, लंकोट, वडा, शिक्षा, सतुंगल, समाज, संस्कृत, स्वास्थ्यकाठमाडौंः चैत्र मसान्तमा चन्द्रागिरि महोत्सव हुने भएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔं’ भन्ने मूल नाराका साथ प्रथम चन्द्रागिरि महोत्सब–२०७३ चैत्र २९ गतेदेखी २०७४ बैशाख ६ गतेसम्म हुन…