“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ
श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन...
मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस्
काठमाण्डाै, वैशाख ९ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न ?, मतदाता नामावलीमा तपाईँको नाम छ कि...
चन्द्रगिरिको पर्यटन विकासमा सरकारको ध्यान केन्द्रित गराउँन महोत्सव हुदै ।
काठमाडौंः चैत्र मसान्तमा चन्द्रागिरि महोत्सव हुने भएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको...
देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी
काठमाडौं÷ चन्द्रगिरि न्युज सम्वाददाता
काठमाडौंको चन्द्रगिरिमा रहेको देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी पुरस्कार वाट सम्मानित भएको छ । ६० औं...
दिनका दिन सडक दुर्घटना: सतुगंलमा बसले स्कुटरलाई ठक्कर दिदां एक जनाको मृत्यु
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुगंलस्थित ओम समाज हस्पिटल नजिकै बसको ठक्करबाट स्कुटर सवारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको...
चन्द्रागिरि नगर भित्र रहेका अस्पताल, प्रहरी र वडा कार्यालयहरू को सम्पर्क नम्बर
Hospital
Sahid Memorial Hospital
01-5218921
Om Samaj Hospital
01-4313592
Bageshowari Hospital
01-4314194
Nepal Apf Hospital
9851272008
Nilam Hospital
01-4315857
Thankot Hospital
981535402
Police Station
Thankot
01-4312176, 9851283009
Balambu
01-4310116
Naikap
01-6925088
Machae Gaun
01-4312420
Nag...
चन्द्रगिरि मेयरका लागि एमालेवाट हरिशरण थापा अग्रपंतिमा
काठमाडौँ । लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागे पछि राजनीतिक दलका नेता कार्यकर्ता चुनाव...
ढल निर्माणका कारण सडक अवरूद्ध
चन्द्रागिरि ।
काठमाण्डाैको सतुंगलस्थित न्यू भिजन एकेडेमी नजिक सडकमा ढल मर्मत कार्य भइरहेकोले सो सडक अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा...
सतुगंलमा सवारी दुर्घटना, एकको मृत्यु एक घाइते
काठमाडौं । सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित सडकमा बागमती प्रदेश–०२–०१६ प ९५७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने...
कलंकी–नागढुङ्गा सडकमा घण्टौं जाम, लाखाैँ यात्रुलाई सास्ती !
चन्द्रागिरि ।
काठमाडौैंको कलंकी–नागढुङ्गा सडक विस्तारले गति लिन नसक्दा तीन बर्षदेखि सर्वसाधारण यात्रु सास्ती व्यहोर्दै अाएका छन् । सडक विस्तार समयमा पुरा नहुँदा यो मार्ग प्रयोग...