थानकोट-चित्लाङ सडक भोलिबाट बेलुका ८ बजेदेखि बिहान ६ बजे सम्म बन्द हुने

चन्द्रागिरि। थानकोट-चित्लाङ (गणेशमान सिंह मार्ग) सडक भोलिबाट राती ८ बजे देखि बिहान ६ वजेसम्म बन्द हुने भएको छ । सडकमा सवारीसाधनकाे चाप भएकोले जीर्ण भएको सो...

थानकोट चेकपोष्टमा ट्रकको ठक्करबाट घाइते भएकी जानुका अर्याल को मृत्यु

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट चेकपोष्टमा गत शनिबार दिउँसो अन्दाजी ३:३० बजे ट्रकको ठक्करबाट गम्भीर  घाइते भएकी मोटरसाइक सवार महिलाको मृत्यु भएको...

“चन्द्रागिरि नगरका प्रत्येक वडामा २५ शैयाको अस्पताल बनाउने ” प्रह्लादबहादुर कार्की

प्रह्लादबहादुर कार्की, एमाले चन्द्रागिरि नगरपालिका क्षेत्रका सडकमा उड्ने धुलो व्यवस्थापन र भुकम्पपिडितले पाउन बाँकी रहेको पुननिर्माण रकम वितरण प्रथामकितामा राखेको छ । मैले स्वास्थ्य,...

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु

२३ फागुन ०७८, भक्तपुर ।  चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका...

भवन निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु १. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि २. चालु आर्थिक बर्षको मालपोत तिरेको...

“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ

श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन...
swimming dubnu dubiyaeko

त्रिशूलीमा फाल हानेकी थानकोटकी महिलाको सकुशल उद्धार

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुद्धसिङघाटस्थित त्रिशूली नदीमा मंगलबार हाम फालेर आत्महत्या प्रयास गरेकी महिलाको सकुशल उद्धार गरिएको छ । काठमाडौं थानकोट घर बताउने ४५ वर्षीया महिला...

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस्

काठमाण्डाै, वैशाख ९ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न ?, मतदाता नामावलीमा तपाईँको नाम छ कि...

चन्द्रगिरिको पर्यटन विकासमा सरकारको ध्यान केन्द्रित गराउँन महोत्सव हुदै ।

काठमाडौंः चैत्र मसान्तमा चन्द्रागिरि महोत्सव हुने भएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको...

देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी

काठमाडौं÷ चन्द्रगिरि न्युज सम्वाददाता काठमाडौंको चन्द्रगिरिमा रहेको देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी पुरस्कार वाट सम्मानित भएको छ । ६० औं...