चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सवारी साधन पार्किङ शुल्क कति छ?

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ९ सवारी साधन पार्किङ शुल्क अनुसार :



jibss

९. सवारी साधन पार्किङ शुल्कः

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूची (८) बमोजिम सवारी साधन पार्किङ शुल्क लगाई असुल उपर गरिनेछ । साथै पार्किङ व्यवसाय सञ्चालन गर्ने ब्यक्ति वा संस्थाले चन्द्रागिरि नगरपालिकाबाट पूर्व अनुमती लिएको हुनुपर्नेछ ।