
चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा १२ कर छुट अनुसार :
१२.कर छुटः
अपाङ्गता, एकल महिलाले संचालन गर्ने व्यवसाय र भूकम्प पिडित रातो कार्ड प्राप्त गरेका
भूकम्प पिडितहरुको नक्सापास तथा कोभिड-१९ का कारण प्रभावितहरुको क्षतिलाई
न्यूनीकरण गर्ने उद्धेश्यले बिविध प्रकारका छुटहरु अनुसूची (११) वमोजिम हुनेछ ।