
चन्द्रागिरि नगरपालिका वडा नं. १० ले पनि अव्यवस्थित पार्किङ र फुटपाथ पसल हटाउने सम्वन्धी सार्वजनिक सुचना जारि गरेक छ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिव कुमार महर्जनद्वारा जारि गरिएको उक्त सुचनामा :-
“चन्द्रागिरी नगरपालिका वडा नं. १० भित्र रहेको बाटोहरुमा अव्यवस्थित पार्किङ र फुटपाथ पसलहरु संचालन भई रहेको भनी यस वडा कार्यालयमा जनगुनासोहरु आएको हुदाँ बाटोमा अव्यवस्थित पार्किङ र फुटपाथ पसलहरु यथासिघ्र हटाउनु हुन अनुरोध छ । साथै सो कार्य नगरि अटेरी गरेको पाईएमा नियमानुसार आवश्यक कार्वाही गरीने व्यहोरा समेत जानकारी गराईन्छ |”
यसै गत हप्ता वडा ११ ले वडामा सात दिन भित्र फुटपाथ पसलले व्यवस्था नगरे वडाले कारबाही गर्ने सूचना जारि गरेको थियो |
चन्द्रागिरि ११ मा सात दिन भित्र फुटपाथ पसलले व्यवस्था नगरे वडाले कारबाही गर्ने
चन्द्रागिरि ११ मा सात दिन भित्र फुटपाथ पसलले व्यवस्था नगरे वडाले कारबाही गर्ने
You must be logged in to post a comment.