चन्द्रागिरि नगरपालिकाले पायो ४७ करोड १३ लाख बजेट

सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई १ खर्ब ९५ अर्ब बजेट विनियोजन गरेको छ ।

स्थानीय तहले यो वर्ष ८५ अर्ब २० करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब ९ अर्ब सशर्त अनुदान ।

यो वर्ष महानगरपाालिकाहरुले ६ अर्ब ७१ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगरपालिकाहरुका लागि ८ अर्ब ३ करोड बजेट विनियोजन भएको छ । नगरपालिकाहरुले ८८ अर्ब ३४ करोड रुपैयाँ बजेट पाएका छन् ।

गाउँपालिकाहरुलाई ९१ अर्ब ९५ करोड बजेट पाएका छन् ।

सरकारले रातो किताबमा स्थानीय तहले पाउने बजेट पनि उल्लेख गरेको छ । चन्द्रागिरि नगरपालिकाले वित्तिय यस्तो छ बजेटको पुर्णपाठसमानिकरण अन्तर्गत २१ करोड ७४ लाख बजेट पाएको छ भने सशर्त अनुदान अन्तर्गत २५ करोड ३९ लाख बजेट पाउने भएको हो ।

[embeddoc url=”https://chandragirinews.com/wp-content/uploads/2018/05/budget-list.pdf” download=”all”]