बलम्बु आँखा शिविर हुदै

452

चन्द्रागिरि, चन्द्रागिरि वडा १२ बलम्बुमा भोलि एक दिने बलम्बु आँखा शिविर सुरु हुदैछ। तिलगंगा आँखा प्रतिस्ठान, काठमाडौंको आयोजनामा भोली चन्द्रागिरि नगरपालिका(वडा १५) लाइ लक्षित गरि बलम्बुमा आँखा शिविर सञ्चालन गर्न लागिएको हो । बलम्बुमा सञ्चालनहुने बलम्बु आँखा शिविरमा छनौटमा परेका मोतियाबिन्दु बिरामीहरूलाइ निशुल्क अप्रेशन सेवा समेत पाउने बताइएको छ । उक्त कार्यक्रम २०७४ चैत १० गते सनिबार, चन्द्रागिरी न.पा. वडा न. १२ कार्यालयमा बिहान ९:०० देखि १:०० बजे सम्म हुनेछ।