पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँ घट्यो ७ वर्ष अगाडि 91 Share FacebookTwitterWhatsAppTelegram २० फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो । अब लिटरको १०३ रुपैयाँ पर्छ । अरु इन्धनको मूल्य यथावत छ ।