पेट्रोलियम पदार्थको मूल्य बढ्यो ६ वर्ष अगाडि 415 Share FacebookTwitterWhatsAppTelegram पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलमा ९७ रुपैयाँ पुगेको छ ।