स्कुटर चोरी गर्ने पक्राउ ।

596

काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.१५ तिनथाना स्थित सडक खण्डमा महानगरिय प्रहरी प्रभाग बलम्वु प्रहरीले शनिबार बेलुका चेकिङ गर्ने क्रममा जिल्ला दाङ तुलसिपुर घर भई हाल बालाजु बस्ने बर्ष १५ को नबिन बस्यालले लिई हिडिरहेको अवस्थामा बा ६५ प ५६४० नं. को Dio Scoooter पक्राउ गरी आवश्यक कारबाहीको लागि म.न.प्र.बृत्त पठाईएको प्रहरीले जनाएको छ सोहि स्कुटर बालाजुबाट हराएको थियो ।