दिप प्रज्वलन हुदै

मिति २०७४ साल फाल्गुन २८ गते यु एस बंगला एयरलाइन्सको काठमाण्डौमा भएको विमान दुर्घतानामा परि दिवंगत भएका सम्पूर्ण स्वदेशी तथा विदेशी मृतकहरुको आत्माको चिर शान्तीको कामना गर्दै यस दुखद घडिमा शोकाकुल तथा आफन्तजन परिवार प्रति श्री पशुपति नाथले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि समवेदना प्रकट गर्दै यहि मिति २०७४ साल चैत्र १७ गते शनिवार दिउसो ४ वजे सतुंगल लाछि टोलमा ड्र्ड्ढर ब्वाइज समूह सतुंगलको आयोजनामा हुन गइरहेको श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा सहभागी हुन सम्पूर्ण टोल वासी, जनप्रतिनिधि, राजनितिकर्मी, शैक्षिक संस्था, संघ संस्था, व्यवशायी, उद्योगपति, वुद्धिजीवी, समूह संगठन, क्लव, आफन्तजन, शुभेच्छुक, सञ्चारकर्मी तथा सम्वन्धित सरोकारवालाहरुमा अनुरोध गरेको छ।