
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. १० मा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट अन्जना विशंखेले उम्मेदवारी दर्ता गरेका छन् ।
साथै नेकपामाओवादी केन्द्रबाटै क्षेत्र नं. १० को प्रदेश तर्फ उम्मेदवार ‘क’ बाट दिलीप महर्जन तथा ‘ख’ गणेश कुंवर ले मनोनयन दर्ता गराएका छन् ।