अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरे चन्द्रागिरि नगरपालिकाले १२ हजार सम्म जरिवाना गर्ने

अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरे चन्द्रागिरि नगरपालिकाले १२ हजार सम्म जरिवाना गर्ने भएको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ११ जरिवाना अनुसार : “चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र नगरपालिकाले अनुमति प्रदान नगरेका स्थलमा व्यक्ति वा सवारी साधन प्रवेश गरेमा र निषेध गरिएका सार्वजनिक सडक तथा फुटपाथमा सवारी साधन पार्किङ वा व्यापार व्यवसाय … Continue reading अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरे चन्द्रागिरि नगरपालिकाले १२ हजार सम्म जरिवाना गर्ने