नगर प्रमुख घनश्याम गिरीद्वारा पदभार ग्रहण, निबर्तमान उप प्रमुख लिशा नकर्मीको बिदाई

962

चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घनश्याम गिरीले पदभार ग्रहण गर्नु साथै निबर्तमान नगर उप प्रमुख लिशा नकर्मीको बिदाई गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाका नव निर्वाचित नगर प्रमुख घनश्याम गिरीलाई निर्वाचन अधिकृत सृजना थपलियाले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नु भएको हो ।  साथै जि.स.स को कार्यालयमा नगर प्रमुख घनश्याम गिरीले  पदभार ग्रहण गरेका हुन् ।