नेकपा एमालेबाट काठमाण्डाै ९ प्रतिनिधिसभामा कृष्ण गोपाल श्रेष्ठ, प्रदेश ‘क’ मा कृष्ण डंगोल र ‘ख’ मा केशब प्रसाद पोख्रेल

456

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. ९ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले तर्फबाट कृष्ण गोपाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

साथै नेकपा एमालेबाटै क्षेत्र नं. ९ को प्रदेश तर्फ उम्मेदवार ‘क’ बाट हरि कृष्ण डंगोल तथा ‘ख’ केशब प्रसाद पोख्रेलले मनोनयन दर्ता गराएका छन् ।