
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई मातृशोक परेको छ ।
नगर प्रमुख गिरीकी आमा माइली गिरीको ८४ वर्षको उमेरमा मंगलबार चन्द्रागिरि ०३ स्थित निवासमा निधन भएको हो । स्वर्गिय गिरीको मंगलबार नै पशुपति अार्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।