काठमाडौं क्षेत्र नं १० मा कांग्रेसको अग्रता कायमै, राजन के.सी २९७९ मतले अघि

503
rajan kc, prdip bista, himesh kc, anjana bisanke

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार राजन के.सी ९६५० मतका साथ अग्रता छन्।

यस्तै एमालेका हिमेस केसीले ६६७१ मत पाउनुभएको छ भने राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ५१८१ मत प्राप्त गर्नुभएको छ ।