चन्द्रागिरि नगरपालिका वडा नं ८ मा नेकपा एमालेको अग्रता

2701
chandragiri ward 8 santosh khadka vs Pralhad Rijal

चन्द्रागिरि नगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १ हाजर मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ वडाध्यक्षमा ४५१  मत सहित नेकपा एमाले सन्तोष खड्काले अग्रता लिएको छ भने गठबन्धन बाट नेपाली कांग्रेसका प्रल्हाद रिजालले ४२०  मत पाएका छन् ।

यस चन्द्रागिरि ८ मा मेयर पदमा नेपाली काँग्रेसले ४११ तथा नेकपा एमालेले ४७९ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि ८ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २९०० मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६  को मतगणना सकी सकेको छ ।

chandragiri ward 8 santosh khadka vs Pralhad Rijal