जेस्सिज इन्टरन्यास्नल बोर्डिंग स्कूलका बिद्यार्थी अभिनव शाक्य लाई शुभकामना सहित बिदाई

672

अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा प्रतिस्प्रधाका लागि छनोट भएका जेस्सिज इन्टरन्यास्नल बोर्डिंग स्कूलका बिद्यार्थी अभिनव शाक्यलाई शुभकामना सहित बिदाई गरिएको छ।

उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका का प्रबक्ता हरि भक्त महर्जन, विधालयका अध्यक्ष रमेस चन्द्र प्रधान, प्रिन्सिपल सरोज महर्जन, शिक्षक र जन समुदायहरुको उपस्थित थिए।