भूकम्प पीडितलाई घरनिर्मान गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने ७ वर्ष अगाडि 159 Share FacebookTwitterWhatsAppTelegram चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ असोज २९ गते बसेको १५ औं बैठक को निर्णय नं ८ अनुसार भूकम्प पीडितलाई भूकम्प पश्चात घरनिर्माण गर्दा प्रशासनिक शुल्क बाहेक अरु शुल्क नलिने निर्णय गरिएको छ |