सोमबार सार्वजनिक बिदा ८ वर्ष अगाडि 1057 Share FacebookTwitterWhatsAppTelegram चन्द्रागिरि । इस्लाम धर्मावलम्बीहरुकाे पर्व ईद उल फितरकाे अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै ईदकाे दिन सार्वजनिक बिदा दिने घाेषणा गरेकाे हाे ।