चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसको अग्रता

3202
chandragiri nagarpalika mayor ghanashyam giri and uttam bhadur raut

चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १४१५  मत पाएर अग्रता लिएको छ।

दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १२८४ मत पाएका छन्।

chandragiri nagarpalika mayor ghanashyam giri and uttam bhadur raut