अब चन्द्रागिरि नगरभित्र फुटपाथमा व्यापार व्यवसाय गर्न नपाउने

चन्द्रागिरि नगरभित्र फुटपाथमा व्यापार व्यवसाय गर्न नपाउने भएको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ११ जरिवाना अनुसार : “चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र नगरपालिकाले अनुमति प्रदान नगरेका स्थलमा व्यक्ति वा सवारी साधन प्रवेश गरेमा र निषेध गरिएका सार्वजनिक सडक तथा फुटपाथमा सवारी साधन पार्किङ वा व्यापार व्यवसाय वा फोहरमैला गर्ने तथा प्रचलित कानुन … Continue reading अब चन्द्रागिरि नगरभित्र फुटपाथमा व्यापार व्यवसाय गर्न नपाउने