
पेट्रोलियम पदार्थ ढुवानीकर्ता व्यवसायीहरूले आगामी असोज १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी दिएका छन्।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी देशभरका पेट्रोलियम डिपोहरुमा लोड अनलोड नगर्ने चेतावनी दिएको हो। विज्ञप्ति