काठमाडौं-१० ‘ख’ मा धर्म नन्द श्रेष्ठलार्इ पराजित गर्दै रमा आले मगर विजयी

२३ मंसिर, काठमाडौं । वाम गठबन्धनका नेता रमा आले मगर काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट प्रदेस सभामा निर्वाचित भएका छन् ।

केहिबेरअघि सम्पन्न मतगणनाअनुसार रमा आले मगरले २८८६ मतान्तरको जित हासिल गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार रमा आले मगरले ९ हजार ९०३ मत प्राप्त गरे ।